सोल
दक्षिण कोरियामा हालै गरिएको स्वास्थ्य सम्बन्धि अध्ययनमा ५७.२ प्रतिशत जनता विभिन्न किसिमका स्वास्थ्य समस्यामा देखिएका छन |
कोरियाको राष्ट्रिय स्वास्थ्य बिमा संथाले जनाए अनुसार १० जना मध्धे करिब ६ जनामा विभिन्न स्वास्थ्य समस्या देखियो |सन २०१५ मा कोरियाको स्वास्थ्य नतिजामा विभिन्न रोगबाट ग्रसित हुनेको संख्या यो अनुपातमा देखिएको हो | जसमा १८.७ प्रतिशत पूर्ण रुपमा रोगले ग्रसित छन भने ३८.५ प्रतिशत कुनै कुनै रोगले केहि मात्रामा रोगि छन |
कुल जनातामा ७.९ प्रतिशत मात्र पूर्ण रुपमा स्वस्थ छन |त्यस्तै बाकि ३४.९ प्रतिशत पनि एक दुई वोटा समस्या बाहेक स्वस्थ नै छन |
गत वर्ष कोरियामा गरिएको १ करोड ३२ लाख जनातामा गरिएको स्वास्थ परिक्षणमा ४ लाख ७९ हजारमा उक्त रक्तचाप र मधुमेहको समस्या देखियो |
उमेर अनुपातमा हेर्दा २० वर्ष भन्दा मुनि उमेरका ७४ प्रतिशत जनता स्वस्थ देखिए भने ७० वर्ष भन्दा माथि ५४ प्रतिशत जनता रोगि देखिएको आजको योन्हाप समाचार एजेन्सीले उल्लेख गरेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस