फिदिम – तेह्रथुम पाँचथर सीमा क्षेत्रको तमोरमा ¥याफ्टिङ व्यावसाय फस्टाउन थालेको छ । फिदिमको तमोर भ्याली ट्राभल टुर एन्ड ट्रेकिङ प्रालिले तीन वर्षअघिदेखि सुरु गरेको ¥याफ्टिङ व्यवसायले अहिले राम्रो आम्दानी पनि दिन थालेको छ ।
तमोर भ्यालीले काठमाडौँको रिभर एडभेन्चर ट्रेल्स र इन्स्ट्रन ¥याफ्टिङ नेपालसँगको सहकार्यमा ¥याफ्टिङ सेवा दिइरहेको हो । गत वर्षको चैतदेखि सुरु भएको बन्दाबन्दीका कारण प्रभावित ¥याफ्टिङ सेवा माघदेखि सुचारु हुन थालेको हो । दुई महिनामा एक सय जनाले ¥याफ्टिङ गरिसकेको तमोर भ्यालीका दीपेन्द्र तुम्बापोले बताउनुभयो । यहाँको पिनासी घाटदेखि माझीटारसम्म १२ किलोमिटर दूरीमा ¥याफ्टिङ गराइन्छ । एक पटक ¥याफ्टिङका लागि तीन हजार पाँच सय रुपियाँ शुल्क उठाइने दीपेन्द्रले बताउनुभयो ।
पिनासीघाटबाट धनकुटाको मूलघाट र सुनसरीको चतारासम्म पनि ¥याफ्टिङ गराइन्छ । त्यसका लागि भने केही बढी शुल्क तिर्नुपर्छ । ¥याफ्टिङमा रमाउन स्थानीयवासीका साथै पूर्वी ताप्लेजुङ, इलाम, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरीका आउने गरेका छन् । बिदाको समय र शनिबारका दिनमा भने विभिन्न कार्यालयका कर्मचारी ¥याफ्टिङ खेल्न तमोर धाउँछन् । ¥याफ्टिङमा रम्न चाहनेको सङ्ख्या बढे पनि तालिम प्राप्त गाइडर अभावकै कारण दुईमध्ये एउटा मात्र सञ्चालन गर्नुपरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस