सोल-उत्तरी हंगेरीमा एउटा रेलले कारलाई ठक्कर तीन कोरियनहरूको मृत्यु भएको छ।
कोरियाको विदेश मन्त्रालय र स्थानीय प्रहरीका अनुसार दुर्घटना बुधबार साँझ बुडापेस्टबाट ६० किलोमिटर उत्तरमा पर्ने डान्यूब नदी नजिकैको पर्यटकीय स्थल डान्यूब बेन्डको रेल क्रसिंगमा भएको हो।
प्रहरीका अनुशार कारका चालकले रातो बत्तीलाई वेवास्ता गरि ठक्कर हुनुभन्दा अघि ट्र्याकमा पुगेका थिए।
ट्रेनमा सावार कोही पनि घाइते भएनन्।
यसको तिन महिना आघि मात्रै बुडापेस्टको एक पानीजहाज दुर्घटनामा २५ कोरियन पर्यटकको मृत्यु भएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस