रसुवा- जनैपूर्णिमाका अवसरमा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने नेपाली तीर्थयात्रीले लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेशमा शुल्क तिर्न नपर्ने भएको छ।
मेला अवधिभरका लागि शुल्क नलिइने निकुञ्जकी प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन्। तर मिति भने यकिन भइनसकेको बताइएको छ। ‘कहिलेदेखि कहिलेसम्म शुल्क नलिने भनेर छिट्टै निर्णय गरेर कार्यान्वयन गरिनेछ,’ रानाले भनिन्।
गएको वर्षदेखि निकुञ्जले नेपालीलाई प्रवेश शुल्क लिँदै आएको छ । निकुञ्जभित्र अध्ययन, अवलोकन र अनुसन्धानका लागि आउने नेपालीले एक सय रुपयाँ र भरियाले २५ रुपयाँ शुल्क तिर्नुपर्ने हुन्छ । शुल्क लिन थालिएपछि नेपाली पर्यटकको तथ्याङ्क राख्ने कार्य सुरु गरिएको छ ।
२०७५ असोज २९ गतेदेखि निकुञ्जले तथ्याङ्क राख्न सुरु गरिएको हो । असोज २९ गतेदेखि असार मसान्तसम्ममा ५ हजार ५ सय ५९ नेपाली भित्रिएका निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस