लमजुङ- लमजुङको राइनास नगरपालिकाले एचआईभी संक्रमितलाई आर्थिक सहयोग गरेको छ । २३ जना एचआईभी सक्रंमितलाई एआरटि सेवा लिन यातायात खर्च तथा पोषणयुक्त खानाका लागि प्रतिव्यक्ति ९ हजार ५ सयका दरले सहयोग गरेको राइनास नगरपालिका उपमेयर धनकुमारी गुरुङले बताइन् । उनका अनुसार नगपालिका अन्तर्गतका संक्रिमितले बेसीशहरस्थित लमजुङ जिल्ला अस्पतालबाट एआरटी सेवा लिइरहेका छन् ।
नगरपालिकाले संक्रमितलाई एआरटी सेवा लिनका लागि यातायात खर्च तथा पोषणयुक्त खानाका लागि सहयोग गर्न पोषण खर्च स्वरुप सहयोग गरेको राइनास नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक लक्ष्मीप्रसाद सेढाईले बताए ।
संक्रमितलाई सहयोग रकम हस्तान्तरण गर्दै मेयर सिंहबहादुर थापाले एचआईभी संक्रमितलाई समाजमा विभेद नगरी आम नागरिक सरह बाँच्न पाउनुपर्ने बताए ।
स्वास्थ्य शाखा प्रमुख नानीबावु ढकालले एचआईभी संक्रमणको अवस्था तथा एचआईभी/एड्सको वारेमा जानकारीसँगै स्वास्थ्य बिमा कार्यक्रमबारे जानकारी गराएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस