काठमाडौैं- नेपालीको महान चाड दशैँ आजदेखि शुरु हुँदै गर्दा सर्वसाधारणले चाडपर्व केन्द्रित जनस्वास्थ्यको उल्लङ्घन गर्ने क्रम ह्वात्तै बढेको छ। जसका कारण कोरोना संक्रमण डर पनि बढ्न पुगेको छ यो समाचार आजको राजधानी दैनिकले छापेको छ।
समाचार अनुसार कोरोना भाइरस जोखिमलाई मध्ये नजर गर्दै सरकारले चाडपर्व केन्दित जनस्वास्थ्य मापदण्ड जारि गरे पनि कार्यन्वयनमा आशंका हुन थालेको छ।
आम नागरिकमा अनुशासन हराउंदै जाँदा मापदण्ड कार्यन्वयनमै समस्या भएको देखिन्छा।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारि गरेको मापदण्डका अधिकांश बुंदाहरु कार्यन्वयनमा आउँ नसक्दा जोखिम दिन प्रतिदिन बढ्दै गएको विज्ञहरुको भनाइ छ।
हाल औसतमा दैनिक २ हजार ५ सय जनाको हाराहारीमा संक्रमित थपिन थालेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस