सोल -दक्षिण कोरियाली स्वास्थ्य मन्त्रालयले आफ्नो देशका करिव ६० प्रतिशत मानिसलाई पुग्ने गरि महामारी विरुद्धको भ्याक्सिन सुरक्षित राखिएको बताएको छ । स्वास्थ्य मन्त्री पार्क नियोङ होले उक्त परिमाण भन्दा बढी खोप सञ्चय गरिएमा खेर जाने बताएका छन् ।
कानुन निर्माताहरुले महामारी विरुद्धका खोपको विषयमा गरेको प्रश्नको जवाफ दिदै मन्त्री होले नि:शुल्क व्यवस्थापन गरिने उक्त परिमाणको खोप पर्याप्त हुने बताएका हुन् ।
उनका अनुसार सरकारले करिव २ करोड ९५ लाख जनसंख्यालाई पुग्ने गरि खोप सुरक्षित राखिएको छ । उक्त परिमाणको खोपले कुल जनसंख्याको ५७ प्रतिशतलाई पुग्दछ । उनले विश्वका कुनै पनि देशमा ५० प्रतिशत बढीलाई महामारी विरुद्धको खोप दिईएको रेकर्ड नभएको समेत बताएका छन् ।
विश्व स्वास्थ्य संगठनको निर्देशन पश्चात मात्र औषधी उत्पादन गर्न पाइने नियम भएका कारण औषधी उत्पादकहरुले पनि अब आएर थप उत्पादन हुन नसक्ने र गरिए पनि अर्को बर्षको अप्रिल सम्म कुर्नु पर्ने भएका कारण तत्काल औषधी थप नहुने भएता पनि अन्य देशहरु भन्दा बढी मौज्दात रहेका कारण आफूहरु ढुक्क रहेको कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस