काठमाडौं – सरकारले नीजी क्षेत्रका स्वास्थ्य संस्थााई उपभोग गर्ने व्यवस्था मिलाउने भएको छ । यसैबीच, नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई संक्रामक रोगको समेत अनुसन्धान गर्न मिल्ने व्यवस्था मिलाईएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।
यस्तै सरकारले ५२ हजार महिला स्वास्थ्य स्वयंसेवीको यातायात शुल्क दोब्बर बनाएको छ । यस्तै सरकारले दुर्घटना हुने राजमार्ग क्षेत्रमा ट्रमा सेन्टरको व्यवस्थापन र एम्बुलेन्सको व्यबस्था गर्ने भएको छ । सरकारले स्वास्थ्यकर्मीको संख्या थप गर्नका लागि पनि बजेट छुट्याएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस