काठमाडौँ-संयुक्त राष्ट्रसंघको जनसंख्या कोषले कोरोना भाइरस संक्रमणको कारण लकडाउन लम्बिँदै गए महिलाहरु गर्भवती हुने दर ह्वात्तै बढ्ने जनाएको छ।
लकडाउनले उत्पन्न गरेको परिस्थितिका कारण ठूलो सङ्ख्यामा महिलाहरुले अनिच्छित गर्भधारण गर्न सक्ने जोखिम बढेको कोषको भनाई छ।
गत अप्रिल २ मा विश्व आर्थिक मंचका लागि पीटर विचले तयार गरेको प्रतिवेदन अनुसार हाल विश्वका अधिकांश देशमा लागू भएको लकडाउन ६ महिनासम्म निरन्तर भए खासगरि निम्न तथा मध्यम आय भएका देशमा ४ करोड ७० लाख महिलाले परिवार नियोजनका साधनमा पहुँच गुमाउनेछन्।
त्यसको परिणामस्वरूप ७० लाख महिलाले अनिच्छित गर्भधारण गर्नसक्ने उसको अनुमान छ। कोषले लकडाउनको अवधिमा लैङ्गिक हिँसाका ३ करोड १० लाख अतिरिक्त घटना हुने पनि अनुमान गरेको छ।
केही देशहरूमा लकडाउन लागु भएपछि महिलाहरूले घरेलु हिँसाबाट पीडित भएर फोन गरेका घटनाहरू बढेको विवरणहरू आइसकेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस