एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने चेतावनी दिएको छ ।
महामारीबाट अफ्रिकामा कम्तिमा तीन लाख मानिसको ज्यान जाने सक्ने चेतावनी दिईएको छ ।
महामारीले त्यस क्षेत्रका तीन करोड मानिसलाई गरिबीको रेखामुनि धकेल्ने सम्भावना रहेको पनि संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ ।
अघिल्लो हप्ता अफ्रिकी देशहरुमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीव्र रुपमा बढेको देखिएको छ ।
तीन लाख मानिसको मृत्यु हुने सक्ने चेतावनी दिँदै संयुक्त राष्ट्रसंघको अफ्रिकी आर्थिक कमिसनले सम्भावित महामारी नियन्त्रणमा लिनका लागि एक खर्ब अमेरिकी डलर बराबरको बजेट चाहिने बताएको छ ।
अफ्रिकामा एक अर्ब ३० करोड मानिसको बसोबास रहेको छ । अहिलेसम्म उत्तरी अफ्रिका सबैभन्दा बढी प्रभावित भएको छ । अल्जेरिया, इजिप्ट र मोरक्कोमा दुई हजार भन्दा बढी संक्रमित रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस