सोल- दक्षिण कोरियामा कोरोना संक्रमितलाई प्लाज्मा उपचार पद्धति मार्फत सफल उपचार गरिएको छ | कोरोना संक्रमित २ जनाको सफल उपचार गरिएको यहाँको सेभरान्स अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण उपचारमा भ्याक्सिनको प्रयोग नगरि विरामीहरुलाई सञ्चो बनाइएको यो पहिलो घटना भएको अस्पताल श्रोतले मंगलवार बताएको छ ।
कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका अनुसार ७१ बर्षीय एक पुरुष तथा ६७ बर्षीया महिला उपचार पश्चात घर फर्किएका हुन् ।
उनीहरुमा अन्य विरामीहरुलाई भन्दा फरक पद्धति अपनाएर प्लाज्माको उपचारमा प्रयोग गरिएको उपचार पद्धति प्रयोग गरेर निको बनाएर घर पठाइएको अस्पताल श्रोतले जनाएको हो ।
करिव १२ घण्टामा ५०० मिलि प्लाज्मा स्वस्थ व्यक्तिबाट लिएर कोरोना संक्रमितहरुमा प्रत्यारोपण गरिएको थियो ।
सुरुमा ज्वरो मात्र आएका ती मानिसहरुमा पछि फोक्सोमा निमोनिया देखिएको थियो तर प्लाज्मा उपचार पश्चात उनीहरु विलकुल स्वस्थ भएको पनि अस्पताल श्रोतले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस