काठमाण्डौ-चीनमा कोरोनाको कहर बढीरहँदा बैज्ञानिकहरु भने नयाँ नयाँ प्रयोग गरेर भाईरस निस्तेज पार्न प्रयत्नरत रहेका छन् ।
हाल चीनमा अनुसन्धानकर्ताहरुले अत्यन्त गम्भिर प्रकृतिका कोरोना संक्रमितहरुको उपचारार्थ स्टिम शेल प्रविधिको प्रयोग गर्न थालेका छन् ।
हालै चीनको एक अस्पतालमा गम्भिर प्रकृतिका ४ जना कोरोना संक्रमित बिरामीहरुलाई सोहि प्रविधिको प्रयोग गरि सञ्चो बनाएर डिस्चार्ज गरिएको बताउदै विज्ञान तथा प्रविधि राज्य मन्त्री छु नान पिङले सो प्रविधिलाई अन्यत्र पनि प्रयोग गरिने बताएका छन् ।
स्टिम शेल प्रविधि भनेको शरिरमा हानिकारक जिवाणुहरुले नाश गरेका कोशहरुलाई पुन ताजा गराउने प्रविधि हो । यो प्रविधि मानिसको फोक्सो, कलेजो तथा मुटुका कोशहरुलाई पुनर्ताजकी गराउन यो प्रविधि वरदान सावित हुन्छ ।
पछिल्लो पटक चीनमा कोरोना विरुद्ध लड्न सोहि प्रविधि प्रयोग गरिएको थियो ।
सोहि प्रविधिलाई आधार मानेर बनाइएको स्टिम शेल औषधि क्यास् स्टेम जनावरमा प्रभावकारी देखिएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यस प्रविधिको प्रयोगको प्रभावकारितालाइ हेरेर कोरोना संक्रमित विरामीहरुलाई समेत प्रयोग गरिने बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस