काठमाडाैं : विस २००७ सालको क्रान्तिका योद्धा रामप्रसाद राईको स्मृति तथा ७० औँ प्रजातन्त्र दिवसका अवसरमा मंगलबार केन्द्रिय रक्त संचार केन्द्र साेल्टिमाेडमा बृहत रक्तदान कार्यक्रमको आयोजना भएकाे छ ।
बृहत दरक्तदानमा जनाले रक्तदान गरेको रामप्रसाद राई फाउन्डेसनकी अध्यक्ष सुष्मा राईले जानकारी दिइन्।
अध्यक्ष राईले फाउन्डेसनले निरन्तर सामाजिक काममा सक्रिय भई रहेकाे र पछिल्लाे समय समय रगत अभाबले विकराल रुप लिई रहेकाे बेला रगत अभावलाई केही हदसम्ममा न्युनिकरण गर्नलाई वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको बताइन्। प्रतिष्ठानले यसअघि रामप्रसाद राईको स्मृतिमा पुस्तक प्रकाशन तथा शैक्षिक र विकास निर्माणका काम पनि गरिदै आएको छ।
क्रान्तिकारी योद्धा राईको जन्म वि.सं. १९६५ फागुन १८ गते भोजपुरको बासखोरा भएको थियो। पहिले बेलायती सेनामा काम गरेका राई पछिल्लो कालमा पूर्वका भोजपुरसहितका जिल्लाबाट २००७ सालको प्रजातान्त्रिक आन्दोलनका एक कमाण्डर र योद्धा बनेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस