काठमाडौँ-माहामारिको रुपमा चीनको हुवान प्रान्तबाट फैलिएको कोरोना भाइरसले हालसम्म विश्वभरबाट करिव २ हजार भन्दा बढीको ज्यान लिइसकेको छ ।
सोही भाइरसका कारण हाल करिव एक लाख मानिस संक्रमित छन् । लाखौँ यो रोगबाट त्रसित पनि छन् । यसै विच सो रोगको उपचारका क्षेत्रमा एक नयाँ सफलता मिलेको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चिनिया आयुर्वेदिक औषधि ‘क्वीङफेई पेइडुताङ’ को प्रयोग गरेर जियाङ्छी शहरमा केही मानिसहरुलाई स्वस्थ बनाईएको खबर छ । सो शहरमा ७ सय १० जनामा कोरोना संक्रमण पाइएकोमा आयुर्वेदिक औषधिको प्रयोगले १ सय ३० जना स्वस्थ भएर घर फर्किएको समाचारमा उल्लेख गरिएको छ ।
जियाङ्छी विश्वविद्यालयका अनुसार पश्चिमी औषधिले श्वास-प्रश्वास तथा रक्तसञ्चार प्रकृयालाई सहयोग गरिरहेको छ भने चीनको स्थानिय आयुर्वेदिक औषधिले शारिरिक स्वास्थ्य सुधारमा सहयोग गरेको छ ।
यी दुई औषधिको प्रयोग कोरोना बिरुद्ध लड्न सहि सावित हुने विश्वविद्यालयका अधिकारीहरुले विश्वास लिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस