काठमाडौँ-हालै चीनको ल्यान्केट अंकोलोजी जर्नलले प्रकाशन गरेको अध्ययन प्रतिवेदन अनुसार क्यान्सर प्रभावितहरुमा कोरोना भाईरसको संक्रमण दर उच्च रहेको देखिएको छ ।
हालै उसले गरेको सो अध्ययनमा क्यान्सर रोगिहरुमा कोरोनाको प्रभाव बढी रहेको पाइएको हो ।
हालै गरिएको अध्ययन अनुसार क्यान्सर पिडितहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, केमो थेरापि तथा अन्य शल्यक्रिया लगायतका कारण उनीहरु कमजोर हुने गरेको र उनिहरुमा संक्रमण पनि चाँडै हुने गरेको अध्ययनले देखाएको छ ।
अध्ययनले ५७५ अस्पतालहरुवाट २००७ जना विरामीहरुको रिपोर्टलाई आधार मानेर अध्ययन गरेको थियो । सो अध्ययनमा धेरै जसो कोरोना भाइरस संक्रमितहरु क्यान्सर तथा अन्य कुनै न कुनै दीर्घ रोगबाट पिडित रहेका छन् ।
अध्ययनले क्यान्सर रोगीहरुमा सरेको कोरोना भाइरसका बिरामीहरुको यकिन तथ्यांक भने सार्वजनिक गरेको छैन ।
हाल सम्म चीनमा कोरोना भाइरसबाट ७० हजार ५ सय ४८ जना संक्रमित भइसकेका छन् भने आइतवार साँझ सम्ममा १७ सय ७० जनाको मृत्यु चिनमा मात्र भइसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस