काठमाडौँ-कपुर तपाई हाम्रा निम्ति नयाँ शब्द पक्कै पनि हैन । यो हाम्रो भान्सा देखि पुजा कोठा तिर पाईन्छ । कपुर मान्छेको दैनिक कामकाजमा प्राय धेरै नै प्रयोग हुन्छ ।
धेरैजसो पूजा–आजमा प्रयोग गरिने कपुर निकै बास्नादार हुन्छ । सेतो हुने कपुर हामिले कपडामा सुगन्ध ल्याउन राख्ने गर्छौ । त्यस्तै कपुरलाई खाद्यान्नमा राख्दा घून, किरा, कमिला लाग्दैन भन्दै राख्ने गर्छौ । तर कपुरमा यति मात्र फाइदा छैन ।
कपुरलाई सहि तरिकाले प्रयोग गर्न जानेमा धेरै फाइदा लिन सकिन्छ । कपुर हाम्रो स्वास्थ्यको लागी पनि फाइदाजनक छ । यदि तपाईलाई शरिर चिलाउने वा दाद आउने समस्या छ भने पाँच भाग कपुर एक भाग गन्धक, मट्टितेलमा मिसाएर मलहम बनाएर लगाएमा ठिक हुन्छ ।
त्यस्तै शुद्द कपुरको बास्ना तथा धुँवा किटनासक औषाधिको रुपमा समेत प्रयोग गर्न सकिन्छ । बैज्ञानिक मान्यता अनुसार कपुरको बास्ना तथा धुवाले वरपरको वातावरणलाई किटाणु मुक्त बनाउन समेत सहयोग गर्दछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस