काठमाडौं – कोरोना भाइरसको उपचारका लागि चीनले अर्को अस्पताल पनि निर्माण गर्दै छ । यो अस्पताल बुधबारसम्ममा बनिसक्ने चिनियाँ अधिकारीहरुले बताएका छन् ।
एक हजार शैयाको छुट्टै अस्पताल संचालन गरेको चीनले संक्रमणको महामारीको रुप दिएकोले ठाउँ अभाव हुने भन्दै अर्को अस्पताल पनि बनाउन सुरु गरेको हो ।
गएको डिसेम्बर ३१ मा हुबेइ प्रान्तको वुहानमा देखिएको कोरोना भइरसको संक्रमण अहिले चीनसहित विश्वका २२ भन्दा बढी मुलुकमा फैलिएको छ ।
कोरोना भाइरसकै कारण चीनमा अहिलेसम्म ३६१ जनाको मृत्यु भएको पुष्टि भएको छ । १७ हजार भन्दा बढी मानिसमा संक्रमित भएका छन ।
आइतबार पहिलो पटक चीन बाहिर पनि एक जनाको मृत्यु भएको छ । फिलिपिन्सको मनिलामा मृत्यु भएका ती व्यक्ती चिनियाँ नागरिक नै भएको पुष्टि भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस