काठमाडौँ-जाडो समयमा प्राय मानिसहरुलाई घाम मनपर्छ तर चिसो मौसममा भने जस्तो घाम नलाग्ने समस्याबाट हामी धेरै पिडित हुन्छौँ । हाम्रो शरिरमा अत्यावश्यक भिटामिन ‘डी’ पनि घामबाट नै प्राप्त हुन्छ । घाम नै कम लागेपछि कसरी बच्ने त भिटामिन डी को कमी हुनबाट ?
भिटामिन डी प्राप्त गर्न शरिरका कपडा खोलेर घाम मै बस्नपर्छ भन्ने छैन । लुगा कपडा लगाए तापनि केही समय घाममा हिड्दा, घमाइलो स्थानमा काम गर्दा पनि भिटामिन डी प्राप्त हुन्छ । शरिरलाई आवश्यक भिटामीन डी करिव आधा घण्टा जति घमाइलो स्थानमा काम गर्दा पनि प्राप्त हुन्छ ।
यदि तपाई आफ्नो कार्य व्यस्तताका कारण प्रत्यक्ष घामको फाइदा लिन सक्नुहुन्न भने युभी ल्याम्पको प्रयोग गरेर पनि आफ्नो शरिरलाई भिटामिन डी उपलब्ध गराउन सक्नुहुन्छ । अर्को उपाय भनेको ट्यानीङ सैलुनमा गएर पनि आवश्यक भिटामीन लिन सक्नुहुन्छ ।
उमेर ढल्केका मानिसहरुले भने जाडो मौसममा बाहिर चिसो मौसममा हिडडुल गर्दा विशेष ध्यान दिनुपर्दछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस