१-टुसा उम्रेका गेडागुडी बिहानकोखाजाका लागि ज्यादै उपयोगी हुन्छन्। गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नालेशरीरलाई दिनभरि ऊर्जा मिल्छ।
२-टुसा उम्रिएको गेडागुडी खानालेपाचन प्रक्रिया बलियो हुन्छ। किनकि, पाचन प्रक्रिया बलियो बनाउनेफाइबर यस्ता गेडागुडीमा प्रशस्त मात्रामा पाइन्छन्।
३-टुसा उम्रिएको गेडागुडीमा एन्टी–अक्सिडेन्ट, भिटामिन ए, बी, सी र ई प्रचुर मात्रामापाइन्छन्। एन्टी–अक्सिडेन्टलेशरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ।
४-टुसा उम्रिएको गेडागुडीमाआइरनको मात्रा बढी हुने भएकाले यसले रक्तअल्पतालगायत रोगबाट बचाउँछ। यस्तागेडागुडीमा फस्फोरस, आइरन, क्याल्सियम, जिंक, म्याग्नेसियम आदिका मात्रा उच्चहुन्छन्।
५-टुसा उमारेको गेडागुडीमा शरीरलाईऊर्जा प्रदान गर्ने र मांसपेशीलाई बलियो बनाउने प्रोटिनको मात्रा उच्च हुन्छ।
६-वजन कम गर्न खोज्दै हुनुहुन्छभने टुसा उमारेको गेडागुडी खाने गर्नुस्। किनकि, यस्तो खानामा क्यालोरीको मात्राकम्ती हुन्छ।
७-अहिलेको महँगीमा टुसा उमारेकोगेडागुडी खानु स्वास्थ्यका लागि मात्र नभई गोजीका लागि पनि फाइदाजनक हुन्छ। एक दिनपुग्ने गेडागुडीलाई टुसा उम्रन दिनुभयो भने दुई वा सोभन्दा बढी दिन पुग्न सक्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस