काठमाडौँ-मानिसहरु आफ्नो स्वास्थ्यलाई लिएर व्यायामका फाईदाहरु बारे सचेत रहिरहेका छन् । एक नयाँ अध्ययन अनुसार फिट्नेस तालिमले उमेर धेरै खाइसकेकालाई बिशेष फाईदा पुर्याउने देखिएको छ ।
एस्तै अर्को अध्ययन अनुसार म्यारथनको लागि गरिएको प्रशिक्षणबाट उमेर अनुसारको बृद्धि सँगै मानिसका धमनीहरु कडा हुदै जाने सम्भावनालाई कम गरि बृद्ध अवस्थालाई बिस्तारै जवान अवस्था फर्काउने जनाइएको छ ।
मेडिकल टुडेका अनुसार म्याराथनको सिधै सम्बन्ध उमेरसंग रहेको छ |
म्याराथनका लागी गरिने प्रशिक्षण (एरोबिक व्याम) ले मुटु सम्बन्धि सुधार गर्नेउपयुक्त बिकल्पको रुपमा लिइएको छ । २०१६ र २०१७ को लण्डन म्याराथनमा भाग लिईरहेका जम्मा १ सय ३८ व्याक्तिले यस अध्ययनमा भाग लिएका थिए । जसमा सहभागि व्याक्तिले पहिला म्याराथन पुरा नगरे पनि हप्तामा दुई घण्टा तालिम लिईरहेका कारण उनिहरुमा मुटु सम्बन्धी समस्या नदेखिएको जनाइएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस