एउट्टै बिरामीलाई १७ दिन विशेषज्ञ डाक्टरले १ सय ९ पटक राउन्ड सर्भिस बील बनाइयोे |
काठमाडौं-काठमाडौंका बयोधा,ग्रान्डी,नार्भिक,सिवेक,स्वाकोन,इरा हेल्थ सेन्टर आदि नीजी अस्पतालले बिदेशी पर्यटकलाई उपचारको नाममा चरम आर्थिक शोषण गरिरहेको आजको नयाँ पत्रिकाले समाचार छापेको छ |
पर्यटकको गुनासो बढेपछिस्वास्थ तथा जनसंख्या मन्त्रालयले अध्ययन गरेको थियो तर अध्ययन टोलिले दिएको प्रतिवेदनमा सरकारले कुनै करबाही गरेको छैन ।
काठमाडौंका ६ ठुला अस्पतालले सेवा अनुगमन गर्न २५ भदौ ०७६ मा समिती गठन गरेको थियो। मन्त्रालयको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा तारा पोख्रेलको संयोजकत्वमा गठन भएको समितिमा उपसचिव सानुबाबु अधिकारि कानुन उपसचिब पुस्करराज नेपाल वीर अस्पतालका चिकित्सक सरोज शर्मा नेपाल मेडिकल काउन्सिलका कालु सिंह खत्री र औषधी ब्यबस्था बिभागका प्रतिनिधि पनि थिए ।
बल्खुको बयोधा अस्पतालले सन २०१५ देखि ०१८ सम्म ७ सय बिदेशी पर्यटकको उपचार गर्व्को थियो । तर अध्यायन टोलीको प्रतिवेदन अनुसर सो अस्पतालमा एउट्टै बिरामीलाई १७ दिन विशेषज्ञ डाक्टरले १ सय ९ पटक राउन्ड सर्भिस बील बनाइएको थियोे । तर अस्पतालको आन्तरिक अभिलेखमा भने एकजना मात्र विशेषज्ञ डाक्टरले सेवा दिएको पाइएको छ ।
त्यस्तै टोखाको ग्रान्डी अस्पतालले त रगतमा पनि पर्यटक बाट २ हजार ४ सय ५३ रुपैयाँ उठाएको छ नाफारहित रक्तसन्चार सेवाम पनि पर्यटकबाट नाफा कमाएको प्रतिवेदनमा उल्लेख छ | त्यस्तै रेफर भएर आएका बिरामीलाई पहिलो अस्पतालले गरेको जांच फेरि गर्न लगाइयो ,बिरामी सङ लिइएको शुल्क तोकिएको भन्दा बढी देखिएको प्रतिवेदनमा जनाइएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस