काठमाडौँ-एक अध्ययनका अनुसार योग, शाधना तथा ध्यान गरि दिमागको अभ्यास निरन्तर गर्ने ब्यक्तिमा उच्च रक्तचापको समस्या देखा नपर्ने पाइएको छ ।
हालै सञ्चालित मनोध्यान केन्द्रित उच्च रक्तचाप नियन्त्रण कार्यक्रममा यस्तो तथ्य प्रस्तुत गरिएको हो । तथ्यका अनुसार सहभागीहरुलाई आफ्नो शरिर र मन माथि कसरि नियन्त्रण गर्ने बारे प्रशिक्षण दिइएको थियो ।
अध्ययनमा सहभागी एक सदस्यका अनुसार आफूलाई चिनेर अनफ्नो अनावश्यक क्षमतामाथि नियन्त्रण गर्न सक्ने मानिसमा उच्च रक्तचापको समस्याबाट पिडित हुदैनन् ।
चाँडो रिसाउने, हरेक कुरालाई अनावश्यक तरिकाले सोच्ने मानिसमा हृदयघात जस्तो गम्भिर समस्या आउन सक्छ तर यस्ता प्रकारका ध्यान र शाधना जस्ता कार्यक्रम नियमित गर्नाले हामि स्वस्थ्य रहन सक्छौ जुन डाक्टरहरुले कठीन रोगका रुपमा लिने गरेका छन् ।
यस्ता समस्याबाट बच्न डाक्टरहरुले विभिन्न प्रकारका औषधि दिनुका साथै आफ्नो खानपानमा समेत नियन्त्रण गर्न सल्लाह दिन्छन् जुन नियमित जिवनमा अपनाउन निकै कठीन हुन्छ तर केही समयको ध्यान र शाधनाले यस्ता रोगहरुबाट छुटकारा पाइने मनोचिकित्सकहरु दावी गर्छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस