काठमाडौं-युनिभर्सिटी अफ इलियनले गरेको एक अध्ययनका अनुसार कफीमा पाइने ‘क्याफिन’ को प्रयोगले चिल्लो तथा गुलियो पदार्थको सेवनबाट हुनसक्ने स्वास्थ्य जोखिमलाई न्युनिकरण गर्न सहयोग गर्दछ ।
बैज्ञानिकहरुले करिव ४ हप्तासम्म केही मुसाहरुलाई क्याफिनको प्रयोग गरि अध्ययन गरेका थिए । ४० प्रतिशत फ्याट, ४५ प्रतिशन कार्वोहाइड्रेट तथा १५ प्रतिशत प्रोटिन मिसाएर गरिएको उक्त अध्ययनमा क्याफिन खाने र नखाने मुसाहरुमा ठूलो फरक पाइएको छ ।
सरदर ४ कप कफि खाने मानिस बराबर बनाई गरिएको उक्त अध्ययनमा क्याफिन मिसाएको खाना खाने मान्छे क्याफिन नमिसाएको खाने भन्दा करिव २२ प्रतिशत स्वस्थ्य रहेको पाइएको छ । उनीहरुमा मोटोपनामा पनि कमी पाइएको छ ।
अध्ययनले नियमित करिव दिनमा ४ पटक कुनै प्रकारको क्याफिन सेवन गर्ने मानिसमा मोटोपनाको समस्या कम हुने तथा शरिरमा जम्मा भएको अनावश्यक बोसो पनि हटेर जाने देखाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस