सोल-शिल्ला विश्वविद्यालयका प्रोफेसर हान जी नाले करिव १० हजार ४ सय ५० जना प्रौढ व्यक्तिहरुमा गरेको अध्ययन अनुसार नियमित काम गर्ने व्यक्तिहरु अन्यहरु भन्दा १.५ गुणा धेरै स्वस्थ रहेको पत्ता लगाएका छन् |
यसले नियमित रोजगार गर्ने व्यक्तिहरुमा मानसिक स्वास्थ्य समेत बलियो रहने जनाएको छ । रोजगारमा नजाने प्रौढहरुमा भने डिप्रेसनको समस्या देखिएको अध्ययनले देखाएको छ ।
प्रौढ अवस्थामा गरिने रोजगारले उनीहरु मानसिक रुपमा सकृय रहने, सामाजिक सम्बन्ध सुदृढ रहने तथा आफ्नो नियमित खर्चका निम्ति पैसा समेत रहने भएकाले उनीहरु डिप्रेशनको समस्याबाट मुक्त रहने गरेको उक्त अध्ययनले देखाएको हो ।
प्रोफेसर हानका अनुसार कतिपय ब्यक्तिहरुले उनीहरुको जागिरलाई गरिविको उपमा दिएता पनि त्यसो नगरि उनीहरुलाई हौसला दिनुपर्ने औल्याएका छन् ।
‘जति धेरै प्रौढहरु उत्पादनशील काममा लाग्छन्, त्यति नै अरुलाई सकारात्मक सन्देश जान्छ र राष्ट्र निर्माणमा सहयोग पुग्छ ।’ प्रोहानले प्रतिवेदनमा भनेका छन् |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस