काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली फेरि मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका छन्।
एपेन्डिसाइटिसको शल्यक्रियापछि १० दिन अस्पताल बसेर डिस्चार्ज भएका प्रधानमन्त्री ओली मंगलबार साँझ फेरि अस्पताल पुगेका हुन्। प्रधानमन्त्री गएकाे पुष्टि गर्दै उनका प्रेस सल्लाहकार सूर्य थापाले भने, प्रधानमन्त्री नियमित डाइलासिसका निम्ति साँझ मनमाेहन सेन्टर महाराजगन्ज जानुभएकाे छ। उहाँ अाजै निवास फर्कनुहुनेछ ।
अस्पतालका केही कर्मचारीले शल्यक्रियापछिको फलोअपका लागि आएको बताएका छन् भने केहीले नियमित डायलाइसिसका लागि आएको बताइरहेका छन्।
प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडेपछि केही समययता नियमित डायलाइसिस हुँदै आइरहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस