काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको समाचार आजको अन्नपूर्ण पोस्टले समाचार छापेको छ |
एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतामै रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताएका छन्।
डिस्टार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने चिकित्सक र नेकपाका नेताबीच छुट्ट छुट्टै छलफल भएको समाचारमा जनाइएको छ |
‘मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआउँदै एकपटक विदेश लैजाने तयारी छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने।
प्रधानमन्त्री ओलीको एक सातामै दुईपटक डायलाइसिस गरिएको छ। नेकपाका एक सचिवालय सदस्यले ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको बताए।
‘अमेरिका नै लैजाने कि त्यहाँका चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा छलफल भइरहेको छ,’ ती नेताले भने, ‘अमेरिका लैजाने सम्भावना बलियो छ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस