चिसो मौसम शुरु भयो | यो मौसम संगै शरीरको हड्डी तथा जोर्नी दुख्ने समस्या शुरु हुन सक्छ । जति चिसो बढ्दै जान्छ, शरीरको दुखाई पनि बढ्छ । यसमध्ये केहि समस्या जटिल हुनसक्छ । यद्यपी धेरैजसो समस्या घरेलु उपचारबाटै निदान गर्न सकिन्छ । केहि उपायहरु जन्नुहोस
१-चिसो मौसममा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु पर्छ । यसका निम्ति मौसमी फल, हरियो सब्जी सेवन गर्नुपर्छ |
२-शरीरमा तातोपन सन्तुलित राख्नका लागि अदुवा, लसुन, मरिच, दालचिनी, केसर, तील तथा गुडको सेवन गर्नुपर्छ ।
३-तातो सुपयुक्त खानेकुरा तथा पानीको सेवन गर्नुपर्छ ।
४-खानपानमा ध्यान दिनुपर्छ । खासगरी मधुमेह र मुटु सम्वन्धी समस्या भएकाहरुले सावधानी अपनाउनु पर्छ । वोसोयुक्त खानेकुरा सेवन गर्नु हुदैन । तारेको, भुटेको खानेकुराले रक्तचाप बढ्न सक्छ ।
५-हरियो सागसब्जी पनि खानामा सामेल गर्नुपर्छ । यद्यपी धेरै चिसो खानेकुरा खानु हुादैन ।
६-संभव भएसम्म चिसोबाट बच्नु नै राम्रो उपाय हो । यसका साथै शरीरलाई स्फूर्त र चुस्त राख्नका लागि नियमित व्यायम गरौं । शारीरिक क्रियामा जोड दिनुपर्छ ।
७-दुखेको भागमा घिउकुमारीको रसले मसाज गर्दा पनि दुखाई कम हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस