प्राय युवाहरु युवतीहरुले यौनको बारेमा कल्पना गर्दैनन् होला भन्ने कल्पना गर्छन तर यो कल्पना गलत भएको एक अध्ययनले देखाएको छ | अध्ययन अनुसार हरेक युवतीले आफ्नो जीवनमा केही न केही फरक र उत्ताउलो खालको यौन अनुभव गर्न चाहन्छन् भन्ने तत्थ सार्बजनिक भएको छ ।
त्यति मात्रै होइन मौका मिल्ने हो भने युवतीहरु अनौठा अनौठा यौनिक अभ्यासको कल्पनासमेत गर्छन् | युवतीहरुले यौनको बारेमा कस्ता कस्ता कुरा सोच्छन् ? यसबारे जानी राखौं
१. महिला-महिला सेक्स-
सुन्दर युवती देखेर पुरुषहरु मात्र लोभिने होइन महिलापनि लोभिने तत्थ बाहिर आएको छ । लोभिने यतिसम्मकी महिलाहरु सुन्दर युवतीसँग यौन तृप्तीको चाहाना समेत सोच्न पुग्ने गरेको अध्ययनले देखाएको छ ।
२.अन्जान व्यक्तिसँग सेक्स-
अपरिचित मानिस देखि जो कोही पनि डराउँछन् । वा अलि धक मान्ने गरिन्छ । तर युवतीहरुमा यो तथ्य मेल नखान सक्छ । महिलालाई अपरिचित पुरुषले छुदा राम्रो मान्ने गरेको अध्ययनले देखाएको छ । नेपाली समाजको सन्दर्भमा युवतीहरुले मुद्धा नै चलाएको उदाहारण पनि छ । तर अध्ययनले के देखाएको छ भने कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुँदै सोच्ने गर्छन् । अध्ययनले भन्छ,‘अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोचाइ हन्छ ।’
३.चरम सन्तुष्टिको चाहना-
महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन कामना गर्छन् । तर वास्तविक जीवनमा भने त्यस्तो नसोचे झैं व्यवहार गर्छन् ।
४.निर्वस्त्र पारिदिओस्-
अधिकांश युवतीलाई अपेक्षा हुन्छ कि उनलाई उठाएर ओच्छ्यानमा लगोस् र सम्पूर्ण कपडा खोलेर क्रिडा गरोस् ।
५.रोमान्स नदी वा समुन्द्रीमा-
अधिकांश युवतीहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहना हुने गरेको अध्ययनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस् भन्ने उनीहरु सोच्छन् ।
६.बाथरुममा मस्ती-
कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहना सधै हुने अध्ययनको भनाइ छ । महिलाहरु सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन् ।
७.सभ्य जवर्जस्ती यौन सम्बन्ध राखोस्-
कुनै पनि महिलालाई बलात्कृत हुने चाहना हुँदैन । तर कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहना चाँहि उनीहरुमा हुने अध्ययनको निष्कर्ष छ ।
८.भूमिका परिवर्तन-
महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर कहिले काँहि महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस