काठमान्डौ-जिबनमा लागिसकेको खराब लतलाई परित्याग गर्ने निर्णय गर्नु भनेको युध्द सुरु गर्नु जस्तै हो। धुम्रपान सेबन गर्नु पनि स्वास्थ्यका लागि एक खराब बानि हो। धुम्रपान सेबनले गर्दा संसारमा दिनानुदिन कैयौ व्यतिको मृत्यु भइरहेको छ। धुम्रपान सेवनले गर्दा मानब शरीरमा विभिन्न असरहरु देखापर्छन।
धुम्रपानको लत त्याग्ने सरल उपायहरु
१. धुम्रपान सेवन गर्नु छाड्नेमा तपाई तथस्ट रहनुस।
२. किन चुरोट छोड्दैछु भन्ने विषयमा आफूले आफैंलाई सम्झिरहनुहोस।
३. चुरोट पिउने मानिस र साथीभाई बाट टाढै रहनुपर्छ।
४. मुखभित्र केहि चिज राख्नुस जस्तै चुइगम, चकलेट, छुर्पी, क्यान्डी वा टुथपिक आदि।
५. चुरोट पिउने तलतल लाग्दा चिया, कफी तथा नास्ता खानु उपयुक्त हुन्छ।
६. अरूले चुरोट तानेको देख्दा आफूलाई पनि तलतल लाग्यो भने आफैंले आफूलाई ‘केही मिनेट ढिलो गर्छु’ भन्नुहोस्। यस्तो चलाखीले पनि चुरोटबाट बिस्तारै टाढा बनाउँछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस