जीव विज्ञानअनुसार महिला तथा पुरुषको मस्तिष्कमा विपरीत लिङ्गीप्रति आकर्षक पैदा गर्ने गुणहरू हुन्छन् । यसैकारण पनि विशेषत: किशोरावस्थामा पुगेपछि विपरीत लिङ्गीप्रति आकर्षित हुन थालिन्छ । यस्तैमा पुरुष तथा महिलाका लागि यौन आकर्षणका आ-आफ्नै अङ्ग वा अपेक्षा हुन्छन् ।
पुरुषहरू महिलाको शरीरको गोलाइप्रति आकर्षित हुन्छन् । उनीहरू अनुहार, वक्षस्थल, काँध, नाइटो, कम्मर, पिँठ्यूका साथै ओंठ, गाला, आँखा, बोली तथा पहिरनबाट पनि आकर्षित हुन्छन् ।
महिलाहरूलाई भने पुरुषको बलिष्ठ तथा सुगठित शरीर, चौडा छाती, सानो पुट्ठा, सुलुत्त परेको पेट, छातीको तथा नाइटो मुनिको रौं यौन आकर्षक लाग्छ । पुरुषको ओठ, आँखा पनि आकर्षक नै मानिन्छ ।
पोर्नोग्राफीबाट परिचित महिलाले आफ्नो भावी पुरुष पार्टनरको लिङ्ग ठूलो र लामो होस् भन्ने कामना गर्न सक्छन् । सारांशमा महिलालाई पुरुषको व्यक्तित्वले लट्ठ पर्छ ।
यद्यपि व्यक्ति विशेषको दृष्टिकोणले गर्दा कसैलाई के, कसैलाई के आकर्षक लाग्छ भने एउटा व्यक्तिलाई आकर्षक लागेको व्यक्ति वा अङ्ग अर्कोलाई अनाकर्षक लाग्न सक्छ । त्यसैले यो पनि सापेक्षिक विषय हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस