यौन सम्पर्क गर्नु अघि धेरैजसो महिलाहरु यसको तयारी लुकेर तथा लुकाएर तयारी गर्ने गर्दछन् । उनीहरुले यौन सम्पर्क अगाडि गर्ने गरेको तयारीका बारेमा कसैलाई सुइको समेत दिदैनन् । यहाँ यौन सम्पर्क गर्नु अघि पहिला महिलाहरु के तयारी गर्छन होला त ? केही महिलाहरुको अनुभव यहाँ प्रस्तुत गरिएको छ ।
भित्री वस्त्र
जब म आफ्नो केटा साथिका साथ यौंनसम्पर्कको योजना बनाउँछु तब भित्री वस्त्र कुन रङको र कस्तो प्रकारको लगाउँ भनेर म खुब विचर गर्छु । त्योबेला म सबैभन्दा सेक्सी देखिने पेन्टी तथा ब्रा लगाउने कोशिस गरिरहेकी हुन्छु । बाथरुमका बिताउँछु धेरै समय सेक्स सम्बन्ध बनाउन भन्दा पहिला सेभिङ, थ्रेडिङ तथा शरीरका विभिन्न भागका अनावश्यक रौं हटाउने कोशिस गर्दछु । सरसफाइका लागि आफु मात्र नभएर केटा साथिलाई पनि गुप्ताँग सफा राख्न आग्रह गर्दछु ।
आफ्नो गन्ध चेक गर्छु
म फ्रेन्स परफ्युम लगाउँछु ता कि मेरो केटा साथिलाई मिठो सुगन्ध मात्रै आओस् ।
सुरक्षित यौनसम्पर्क
हामी यौंनसम्पर्कका बेला कुनै सुरक्षित साधान प्रयोग गर्छौ की गर्दैनौ यस विषयमा मन मनै सोच्ने गर्दछु । केटा साथिले कण्डम लगाउने कि मैलै औषधि खाने यस विषयममा तयारी गर्ने गर्दछु । असुरिक्षत यौनसम्पर्क मेरा लागि एक खराब सपना जस्तै हो ।
सानो पेट
जब म पार्टनरसँग सेक्सको योजना बनाइरहेकी हुन्छु । तब म डाइटिङग शुरु गरिहाल्छु । म मेरो केटा साथाीलाई सानो, फ्ल्याट तथा टमी शरीर देखाएर आकर्षित गर्न चाहान्छु । विशेषगरी सेक्स सम्बन्ध राख्ने दिन त म पूरै डाइटिङमा रहेकी हुन्छु ।
वासरुम
म आफ्नो केटा साथिसँग सेक्स मुडमा रहेको बेला,सेक्स क्रियाकलाप शुरु हुनु अगावै बाथरुम गएर सफासुग्घर हुने गर्दछु |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस