टोकियो-जापानमा महिला पुरुष दुबैको आयु बढेको छ ।
यहांको स्वास्थ्य तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार महिलाको औसत आयु ८७.३२ बर्ष पुगेको छ । त्यस्तै पुरुषहरुको पनि बढेर ८१.२५ पुगेको छ ।
संसारमा सबैभन्दा धेरै हङ्गकङ्गका महिलाहरु बाच्ने गर्दछन । त्यसपछि जापानी महिलाहरुको आयु लामो रहेको विश्व तथ्यांकले देखाएको छ ।
जापानी पुरुषको आयु भने विश्वमा धेरै आयु भएका मध्ये तेश्रो रहेको छ । विश्वमा सबै भन्दा लामो आयु हङ्गकङ्ग र दोश्रोमा स्विजरलेण्डका पुरुषको रहेको छ ।
जापानी स्वास्थ्य तथा कल्याण मन्त्रालयका अनुसार गत बर्षको तुलनामा महिलाको औसत आयु ६ वर्ष बढेको हो ।
बिगत ३० वर्ष यता जापानी नागरिकहरुको आयु लगातार वृद्धि हुनुको कारण सरकारले स्वास्थ क्षेत्रमा गरेको आमोल परिवर्तनलाई मानिएको छ ।
जापानी अधिकारीहरुले सरकारले स्वास्थ्य क्षेत्रमा निरन्तर गरेको सुधारका कारण नागरिकहरुको औषत आयु अझ बढ्ने आंकलन गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस