मानिसले स्वस्थ्य र दीर्घजीवि रहनका लागि शरीरिक व्यायाम आवश्यक हुन्छ | कस्तो व्यायाम गर्ने भन्ने शारीरिक बनावट, अनुकुल स्थानका आधारमा छनौट गर्नु राम्रो हुन्छ | सबै भन्दा सरल सहज व्यायाम भनेको मर्निङ वाकलाई मानिन्छ | डा. प्रकाशराज रेग्मीका अनुसार मर्निङ वाकको १२ फाइदा निम्न अनुसार रहेको छ |
१ मर्निङ वाकले तौल कम गर्न तथा तन्दुरुस्त रहन मद्दत गर्छ ।
२ तनाव, चिन्ता, भय एवं उदासीनता हटाएर मुड फ्रेस राख्छ ।
३ मुटुलाई बलियो बनाउँछ ।
४ रोगको जोखिम कम गर्छ ।
५ भिटामिन ‘डी’को स्तर बढाउँछ ।
६ हानिकारक कोलेस्ट्रोल (एलडिएल) घटाउँछ ।
७ राम्रो कोलेस्ट्रोल बढाउँछ ।
८ उच्च रक्तचाप घटाउन सहयोग गर्छ ।
९ मधुमेह नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।
१० हड्डी तथा मांसपेशी बलियो बनाउँछ ।
११ ह्दयघातको जोखिम कम हुन्छ ।
१२ अनिद्रामा फाइदा मिल्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस