काठमाडौँ : नेपाल चलचित्र निर्देशक समाजको पहलमा चलचित्र निर्देशक एंव चलचित्रकर्मीहरुलाई सम्पूण रोगमा उपचारका लागि मेघा हस्पिटल प्रा लि ले रोगको प्रकृति हेरि ३० देखि ५० प्रतिशत सम्म छुट दिने सम्झैता शुत्रवार भएको छ । नेपाल चलचित्र निर्देशक समाजको सिफारिसका आधारमा दिइने उक्त स्वास्थ्य सेवामा चलचित्र निर्देशकहरुलाई ३० देखि ५० प्रतिशत सम्म छुट दिइने छ भने चलचित्रकर्मीका एकै घरका परिवारलाई २५ प्रतिशत छुट दिइने छ । आकास्मीक सेवामा २४ सै घण्टा निशुल्क एम्वुलेन्स सेवा प्रदान गर्ने सम्झैता पनि रहेको छ । ईमेरजेन्सी, बेड, ल्याव, एक्सरे, फिजीयोथेराफी, डेन्टल एंव लगाएतमा छुट मिल्नेछ ।
चलचित्रकर्मी भन्नाले कलाकार, चलचित्र प्राविधिक, नृत्य, द्धन्दकलाकार एंव निर्देशक आदिलाई चलचित्र निर्देशक समाजको सिपारीसको आधारमा छुट उपलव्ध हस्पीटलले गराउने छ । हाललाई २ बर्ष रहेको उक्त सम्झैतामा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ र मेघा हस्पिटल प्रा लिको तर्फबाट अध्यक्ष किशोर जंग राणले हस्ताक्षर गरेका छन् । शिक्षा स्वास्थ्यमा राहत मिल्यो भने जिवन जिउन सहज हुन्छ, भन्दै सम्पूर्ण चलचित्रकर्मीहरुको बालबच्चाहरुलाई शिक्षामा ३० प्रतिशत छुट गराए संगै समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठको कार्यकाल सफल रहेको भन्ने चर्चा चलचित्रकर्मीभित्र चल्न लागेको छ ।
हेर्नुहोस भिडियो सहित :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस