रगतमा पाइने बोसोलाई कालेस्ट्रोल भनिन्छ । यसले शरीरको प्रत्येक कोशिकालाई जिवित राख्न मद्दत गर्छ। स्वस्थ्य जीवनका लागि कोलेस्ट्रोल आवश्यक हुन्छ । जब रगतमा कोलेस्ट्रोलको मात्रा अधिक हुनसक्छ, त्यसले मुटुमा समस्या पैदा गर्ने खतरा रहन्छ ।
१ लसुन
लसुनले कोलेस्ट्रोललाई धमनीमा टासिनु दिदैन र कोलेस्ट्रोलको मात्र घटाउछ। एसले धमनीमा बोसो जम्नुबाट रोक्छ र रगत जम्नु बाट पनि रोक्छ जसले गर्दा रक्तचाप घटाउन मदत गर्छ ।दैनिक २-४ वटा लसुनको पोटि काचै खानुहोस।येदि काचै लसुन खानु सक्नु हुन्न भने ५-७ वटा लसुनलाइ तरकारीमा राखेर सेवन गर्नुहोस।
२ बेसार
बेसारले नराम्रो कोलेस्ट्रोललाइ घटाउछा धमनीलाइ साफा गर्छ र मुटुलाई राम्रोसंग संचालन गर्न मदत गर्छ।एक चिया चम्चा बेसारलाइ दुधमा घोलेर खानु सक्नु हुन्छ यो मिश्रणमा महपनि प्रयोग गर्नु सक्नुहुन्छ। यो मिश्रणलाई दिनको दुए पल्ट सेवन गर्नु सक्नु हुन्छ ।बेसारलाइ दैनिक तरकारीमा राखेर पनि सेवन गर्नु सक्नु हुन्छ।
३ ओटमील
ओटमीलमा उच्च घुलनशील फाइबर सामग्री भएको कारणले गर्दा मुटु-स्वस्थको लागि अती उत्तम भोजन हो। यो अमेरिकन हार्ट एसोसिएशन द्वारा पनि सिफारिस गरिएको छ।यसमा पाइने फाईबार पचाउन सजिलो छ । घुलनशील फाइबरले शरीरमा रहेको कोलेस्ट्रोलमा बाँध्छ र कोलेस्ट्रॉल पचाउन मदत गर्छ जसले गर्दा कोलेस्ट्रोलको मात्र घटाउन मदत पुग्छ।ओटमीलबाट भरपुर फाइदा लिनुको निम्ति दिनको २ पल्ट २ पटक सेवन गर्नु सक्नुहुन्छ ।येशलाइ स्वादिलो बनाउनको लागि ताजा फलफुल ,ड्राई फ्रुइट्स मिशएरा सेवन गर्नु सक्नु हुन्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस