काठमाडौँ : बरिष्ट सौन्दर्यबिद आमा सोनी काररंजितको प्रेरणा बाट ईण्डियामा बसेर कस्टमेटिक साइन्स अध्यन गर्दै गरेकी सम्भबत नेपालको नै पहिलो कस्टमेटिक साइन्स पढ्ने बिध्यार्थी हुन् परिशी काररंजित । आफ्नो उमेर २ बर्ष हुँदा देखिनै बरिष्ट सौन्दर्यबिद आमा सोनी काररंजितले ब्युटी पार्लर सम्बन्धि काम गर्दै आएको र आफुलाई पनि सानै देखि सौन्दर्यबिद बन्ने चाहना भएको हुँदा अहिले मेहनतका साथ् परिवार बाट टाढा भएर बिदेशी भूमिमा बसेर कस्टमेटिक साइन्स पड्दै गरेको उनि बताउछिन ।
रोज सिप बिकाश तालिम केन्द्रको म्यानेजिङ डाइरेक्टर समेत रहेकी परिशी काररंजित एक कुशल मोडल समेत हुन् । उनले विभिन्न म्युजिक भिडियोमा अभिनय गर्नुको साथै फेसन सो हरुमा समेत आफ्नो कला प्रदर्शन गरिसकेकी छिन ।
नेपालमा सौन्दर्य क्षेत्रमा राम्रो भबिष्य भएको हुँदा संगैका साथीहरु अस्ट्रेलिया अमेरिकाहरुमा अन्य विभिन्न बिषय अध्यन गर्न जादा आफु भने कस्टमेटिक साइन्स पढेर भोलिको दिनमा आफ्नै देशमा आएर केहि गर्न तथा सौन्दर्य क्षेत्रमा नयाँ आयाम थपेर नेपालको विश्व बिद्यालयमा समेत पाठ्यक्रम राखी नेपाली महिला तथा पुरुषहरुलाई आत्मनिर्भर बनाउन कस्टमेटिक साइन्स पढेको उनि बताउछिन । मास्टर डिग्री गर्न अझ २ बर्ष लाग्ने र त्यस पछि नेपालमा नै आएर सौन्दर्य क्षेत्रमा लाग्ने सोच भएकी परिशी फुर्सदमा मोडलिङ गर्ने समेत लक्ष्य रहेको जानकारी गराउछिन । घर परिवार तथा बिशेष गरि आमा बरिष्ट सौन्दर्यविद सोनी काररंजितको इच्छा चाहना समेतले कस्टमेटिक साइन्स पढ्दै गरेकी परिशी नेपालमा नयाँ नयाँ कस्ट्मेटिक सामानहरु समेत उत्पादन गर्ने र नेपाली बजारलाई अन्तराष्ट्रिय बजारमा बिस्तार गर्ने सोचमा छिन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस