काठमाडौं –नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं जिल्ला साखाको सभापतिमा पुन अजयसिंह सुवाल चुनिएका छन् । संस्थाको शुक्रबार सम्पन्न अधिवेसनले सुवाललाई आगामी एक कार्यकालको लागि सर्वसहमत रुपमा सभापति चयन गरेको हो । सुवाल तेस्रो कार्यकालको लागि पनि सभापतिमा चयन भएका हुन् ।
बागबजार स्थित आरधान पार्टी प्यालेसमा आयोजित अधिवेसनले संस्थाका लागि १३ केन्द्रीय सदस्य समेत चयन गरेको छ । जसमा हरिगोपाल प्रधान, इशु श्रेष्ठ, बिरेन्द्र लाल श्रेष्ठ, रमेश महर्जन, मणिक रत्न शाक्य, किरण कुमार महर्जन, डा. बिमला शाक्य, श्रीकृष्ण महर्जन , राजेश श्रेष्ठ, फुपु तेन्जिङ शेर्पा, जुना श्रेष्ठ, दिब्य लक्ष्मी बज्राचार्य, निर्णय श्रेष्ठ लगायत रहेका छन् ।
पुन एक कार्यकालको सभापतिमा चयन भएपछि सभापति सुवालले संस्थाले पहिले गरेको सेवामुलक कामको जानकारी गराउदै आगामि दिनमा पनि संस्थालाई सेवामुखी संस्थाको रुपमा अगाडि बढाउने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस