काठमाडौँ : भक्तपुरमा अबस्थित ॐ शान्ति ब्युटी क्लिनिक एण्ड ट्रेनीङ इन्सिच्युट १५ औ बार्षिकउत्सब तथा प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा बरिष्ट सौन्दर्यबिद तथा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको संचालिका रश्मिला श्रेष्ठ तथा बरिष्ट समाजसेवी तथा युवा ब्यबसायी प्रकाश कुमार श्रेष्ठ सम्मानित भएका छन् l बिगत २ दशक देखि सक्रिय रुप समाजसेवा तथा सौन्दर्य पेशामा गरेको कार्यको उच्च मुल्यांकन गर्दै कदर स्वरुप उक्त कार्यक्रममा सस्थाकि अधक्ष्य मेनुका उप्रेतीले श्रेष्ठ दम्पतिलाई सम्मान प्रदान गरेकी थिइन् l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस