काठमाडौं : रोज सिप विकाश तालिम केन्द्रको बार्षिक प्रमाण पत्र वितरण तथा सम्मान कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ l काठमाडौंको रविभवन स्थित रोज सिप बिकाश तालिम केन्द्र तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङल सेन्टरले महिला तथा पुरुषहरुको लागि बिगत लामो समय देखि उनीहरुलाई सिप सिकाइ आत्मानिर्भर बनाउन तालिम प्रदान गर्दै आएको छ l कार्यक्रममा रोज सिप विकाश तालिम केन्द्रबाट विभिन्न सिप प्रशिक्षण पुरा गरेका १५० जनालाई प्रमाणपत्र प्रदान गरियो । रोज सिप विकाश तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरबाट आफ्नो प्रशिक्षण पुरा गरेको विधार्थीहरुलाई शैक्षिक योग्यताका प्रमाणपत्र प्रदान समारोहमा हरेक वर्ष यसरी समाजसेवी तथा सौन्दर्य ब्यबसायीहरुलाई सम्मान गरिँदै आएको यस संस्थाकी अध्यक्ष एवम् बरिष्ट व्युटिसियन सोनी कारञ्जितले बताईन् । अहिले सम्म रोज सिप विकाश तालिम केन्द्रले सौन्दर्य क्षेत्रमा करिब ५००० दक्ष जनशक्ति उत्पादन गरि सकेको छ l
उक्त अबसरमा विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका चार व्यक्तिलाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिएको थियो । जसमा समाजसेवी, कस्मेटिक व्यबसायिक तथा रश्मिलाज फेसियल हाउसका प्रबन्धक प्रकाश कुमार श्रेष्ठ, विश्व केसी, शसस्त्र प्रहरी बल महिला परिवारकी सह कोषाध्यक्ष तथा समाजसेवी लक्ष्मी पोखरेल, समाजसेवी तथा शसस्त्र प्रहरी बल महिला परिवारकी केन्द्रिय सदस्य मोडल शिलास्मा हमाल मल्ललाइ सम्मानित गरिएको थियो l रोज सिप विकाश तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी काररंजित र सिटिईभिटीका उपाध्यक्ष कुल बहादुर बस्नेतले सँयुक्त रुपमा सम्मान प्रदान गरेका थिए ।
रोज सिप विकाश तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी काररंजित एक ब्यबसायी मात्र नभएर बरिष्ट समाजसेवी समेत हुन l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस