एजेन्सी : ज्योतिषशास्त्रका अनुसार उनीहरुले मानिसको शोख र ब्यवहार राशी अनुसार नै फरक-फरक हुने गर्छ । यतिमात्र होइन फरक राशि भएका व्यक्तिहरुले गर्ने यौन ब्यवहार पनि फरक फरक हुन जान्छ । कुन राशी भएकाको यौन ब्यवहार कस्तो हुन्छ त्यसबारे जानी राखौं:
१.मेष राशी – यस राशीका ब्यक्तिहरुमा कामबासनाको भावना धेरै हुन्छ । लामो समयसम्म यौनसम्पर्क गर्न यिनीहरु रुचाउँछन । कम समयमा नै प्रेमको भरपुर रोमान्स उठाउन चाहन्छन् । यौनसम्पर्कको समयमा छिटै आवेशमा आउँछन् । यस कारण यो राशीका मानिससँग मन बचन संयम राख्नुपर्छ ।
२.बृष राशी – यस राशीका मानिस बुद्धि विवेक भएका हुन्छन् । छिटै आवेशमा आउदैनन् । चुम्वन गर्न मन पराउँनछन् । यौनसम्पर्क गर्नुभन्दा पहिला साथीलाई एकदम माया गर्छन । यीनीहरु प्रेमको पहल गर्न बढी जोड गर्छन् ।
३.मिथुन राशी – यीनीहरु काम बासनाको भावना बढी हुन्छ । यीनीहरु त्यसका लागी छिटै आवेशमा आउँछन् । यौनसम्पर्कको दौरानमा कुराकानी गर्न मन पराउँछन् । साथीसँग तालमेल गर्न बढी होसीयारी हुन्छन् ।
४.कर्कट राशी – यस राशीका मानिस भावुक र संवेदनशिल पनि हुन्छन । यस कारण यीनीहरु यौन सुख उठाउने मामिलामा पछाडी रहन्छन । यीनीहरु आफनो साथीको खुसी भन्दा पनि आफ्नो खुसीलाई बढी ध्यान दिन्छन् । यीनीहरुको बैवाहिक जीवनमा प्रेम र आनन्द कमी हुुन्छ । कहिलेकाही प्रेम प्रति बढी उत्साहित पनि हुन्छन ।
५.सिंह राशी – यस राशीका मानिस स्थिर बुद्धी हुन्छन् । प्रेमप्रति आफ्नो भावनाको छिटो ब्यत्त गर्दैनन् । यौन क्रिडाको दौरानमा धेरै उर्जावान जोसिला रहन्छन । जोश र उत्साहका कारण आफ्नो यौन साथीलाई दुख भएको छ की भनेर हेक्का पनि राख्दैनन् ।
६.कन्या राशी – यस राशीका मानिस लज्जालु हुन्छन् । प्रेमप्रति आफ्नो चाहना छिटो दर्शाउदैनन् । यौनमा बिषयमा भने खुव रुची राख्छन् । यौनसम्पर्क गरिरहेको बेला बातचित गर्न मन पराउदैनन् । यिनीहरु जोलाई प्रेम गरेका हुन्छन तिनिहरु प्रति इमान्दार रहन्छन । यिनीहरु स्वाभाव मुडी हुन्छन ।
७.तुला राशी – यस राशीका मानिस आफ्नो साथी राख्न सक्छन । प्रेम सम्बन्धका लागी कहिल्यै दबाव दिदैनन् । साथीको इच्छामा नै अगाडी बढाउछन् । यस राशीका मानिस छिटो नै आक्रशित गर्ने खालका हुन्छन । यौनसम्पर्क राख्ने दौरानमा बातचित गर्न मन पराउछन् ।
८.बृषिक राशी – यो राशीका मानिसमा काम बासनाको भावना धेरै हुन्छ । यो राशीका मानिसको उत्साह र ब्यबहारले यौन साथी हैरान हुन्छन । प्रेमको मामिलामा अति भावुक हुन्छन् ।
९.धनु राशी – यस राशीका मानिस सधै भरी प्रेम सम्बन्धका लागी तयार रहन्छन् । प्रेम र आनन्दपूर्ण जीवन प्रति बढी उत्साहित हुन्छन् । यौन सम्बन्धका बेला चुम्वन र कुराकानी गर्न मन पराउदैनन् ।
१०.मकर राशी – यस राशीका मानिस प्रेम प्रति धेरै गम्भीर हुन्छन् । आफ्ना यौन साथी प्रति नै सर्मपित हुन्छन् । यस कारण यो राशीका मानिस प्रेमका लागी धेरै भरोसा गर्न लायक हुन्छन् । यो राशीका मानिसहरु चुम्वन गर्न बढी मन पराउँछन् ।
११.कुम्भ राशी – यो राशीका मानिस यौनसम्पर्क बेला धेरै उत्साहित हुन्छन् । नयाँ नयाँ आशनमा यौनसम्पर्क गर्न रुचाउँछन । त्यो बेला उताउति बातचित गर्न यिनीहरु मन पराउदैन् । यीनीहरु साथीको भन्दा आफुलाई बढी ध्यान दिन्छन ।
१२.मीन राशी – यीनीहरु आफ्नो यौन साथीको खुव ध्यान दिन्छन् । यीनीहरु पनि धनु राशी जस्तै प्रेम प्रति धेरै उत्सुक हुन्छन् । यो राशीका मानिसलाई साथी बनाउदा धेरै सुखद एंव आनन्दमय जीवन हुन्छ । कुम्भ राशी जस्तै यौनसम्पर्क बेला अलग अलग आसनमा यौन गर्न इच्छा राख्छन्, यी राशी भएकाहरु ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस