काठमाडौं – १३ औँ साग अन्तर्गत महिला भलिबलमा नेपाले ऐतिहासिक रजत पदक जितेको छ । मगलबार भएको खेलमा नेपाल भारतसँग ३-२ सेटले पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित कवर्डहलमा भएको खेलमा पहिलो सेट २५-१७ ले घुमाएको अवस्थामा नेपालले पछिल्लो सेटहरुमा पुनरागमन गरेको हो । नेपालले दोस्रो सेट २५-२३ मा जितेको थियो । तेस्रो सेट नेपालले २५-२० ले को थियो । चौथो सेटमा नेपाल २५-२० ले पराजित भएको थियो । अन्तिम सेट पनि नेपालले १५-४ मा गुमाएको थियो ।
नेपाली महिला भलिबल इतिहासमा नेपालले भारतलाई हालसम्म हराएको छैन । साग इतिहासमा नेपालले रजत पदक जितेको पहिलो पटक हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस