काठमाडौं – विश्व फुटबलको नियमनकारी निकाय फिफाले जारी गरेको नयाँ विश्व वरियतामा नेपाललाई भुटानले उछिनेको छ ।फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा भुटान १३ स्थानमाथि उक्लिएर १६४ औं स्थानमा आइपुगेको छ । नेपाल भने १७० औं स्थानमा कायमै छ ।
भुटान गत मार्च २८ मा भएको एसियन कप छनोटमा ओमानसाग १४-० ले पराजित भएको थियो भने नेपालले फिलिपिन्ससाग ३-१ को हार व्यहोरेको थियो ।
सार्क मुलुकहरुमा भारतले ठूलो छलाङ मारेको छ । भारत ३१ स्थान माथि उक्लिएको छ र, विश्व वरियताको १०१ औं नम्बरमा परेको छ ।
अफगानिस्तान तीन स्थान माथि उक्लिँदै १५३ औं स्थानमा आइपुगेको छ । यस्तै बंगलादेश १९३ र श्रीलंका १९७ औं स्थानमा छ भने तीन स्थान तल झरेको पाकिस्तान २०१ औं स्थानमा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस