काठमाडौं – – च्याम्पियन्स लिग फुटबल युरोपका क्लबबिचको सबै भन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो । यो सिजनका लागि क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लागि सकेको छ । अब क्वाटरफाइनलमा खेल सुरु भएपछि उपाधिका लागि नजिक पुग्ने टिमको आंकलन थप बलियो बन्दै जानेछ ।
च्याम्पियन्स लिगको इतिहासमा विभिन्न क्लब तथा खेलाडीले धेरै कीर्तिमान बनाएका छन् । यसमध्ये धेरै खेलाडीले एक सय भन्दा धेरै खेलमा सहभागीता जनाएका छन् ।
९८ खेल खेलेका सर्जियो रामोस, ९५ खेल खेलेका डानी एल्भेस र ९५ खेल नै खेलेका आर्जेन रोबिनले यो सिजन एक सय खेलको मार्क पूरा गर्ने तयारी छ ।
च्याम्पियन्स लिगका एक सय भन्दा धेरै खेलमा सहभागी हुने खेलाडी
इकर कासिलासः १६४ (रियल मड्रिड–१५०, पोर्टो–१४)
जाभी हर्नान्डेजः १५१ (बार्सिलोना)
राउल गोन्जालेजः १४२ (रियल मड्रिड–१३०, शाल्के–१२)
रायन गिग्सः १४१ (म्यानचेस्टर युनाइटेड)
क्रिष्टियानो रोनाल्डोः १३५ (म्यानचेस्टर युनाइटेड–५२, रियल मड्रिड–८३)
क्लारेन्से सिडोर्फः १२५ (अजाक्स–११, रिय मड्रिड–२५, एसी मिलान–८९)
पाउल स्कोल्सः १२४ (म्यानचेस्टर युनाइटेड)
आन्द्रेस इनिएस्टाः १२० (बार्सिलोना)
जाल्टन इब्राहिमोविचः ११९ (अजाक्स–१९, युभेन्टस–१९, इन्टर मिलान–२२, बार्सिलोना–१०, एसी मिलान–१६, पेरिस सेन्ट जर्मेन–३३)
जाभी एलोन्सोः ११७ (रियल सोसिडाड–८, लिभरपुल–३९, रियल मड्रिड–४७, बार्यन म्युनिख–२३)
कार्लेस पुयोलः ११५ (बार्सिलोना)
थिएरी हेनरीः ११२ (मोनाको–९, बार्सिलोना–२६, आर्सनल–७७)
पेट्र सेसः १११ (स्पार्टा प्राहा–१२, चेल्सी–९४, आर्सनल–५)
फिलिप लाहमः ११० (स्टुट्टगार्ट–७, बार्यन म्युनिख–१०३)
पाओलो माल्दिनीः १०९ (एसी मिलान)
ग्यारी नेभिल्लेः १०९ (म्यानचेस्टर युनाइटेड)
जोन टेरीः १०९ (चेल्सी)
एश्ली कोलेः १०८ (आर्सनल–४५, चेल्सी–६०, रोम–३)
पाट्रिसे एभ्राः १०८ (मोनाको–२१, म्यानचेस्टर युनाइटेड–६५, युभेन्टस–२५)
एन्ड्रेए पिर्लोः १०८ (इन्टर मिलान–५, एसी मिलान–७८, युभेन्टस–२५)
डेविड बेकह्यामः १०७ (म्यानचेस्टर युनाइटेड–७७, रियल मड्रिड–२६, एसी मिलान–२, पेरिस सेन्ट जर्मेन–२)
भिक्टर भाल्डेसः १०६ (बार्सिलोना)
फ्र्याङ्क लामपार्डः १०५ (चेल्सी–१०२, म्यानचेस्टर सिटी–३)
जियानलुइजी बुफोनः १०३ (पार्मा–६, युभेन्टस–९७)
लुइस फिगोः १०३ (बार्सिलोना–२४, रियल मड्रिड–५८, इन्टर मिलान–२१)
ओलिभर कानः १०३ (बार्यन म्युनिख)
एन्ड्रिय शेभ्चेनकोः १०० (एसी मिलान–५९, चेल्सी–१५, डाइनामो किएभ–२६
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस