काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको चेल्सीले ८ अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले हल सिटीलाई २–० ले हरायो ।चेल्सीको जितमा डिएको कोस्टा र ग्यारी काहिलले एक एक गोल गरे ।
फिटनेस प्रशिक्षक तथा मूख्य प्रशिक्षक एन्टोनी कोन्टेसँगको विवादका कारण कोस्टा गएको हप्ता लेस्टर सिटीसँगको खेलमा मैदानमा थिएनन् । तर घरेलु मैदानमा भएको हल सिटीसँगको खेलमा पहिलो हाफको थप गरिएको समयमा गोल गर्दै कोस्टाले चेल्सीलाई १–० को अग्रता दिलाए । ८१ औं मिनेटमा काहिलले गोल गरेपछि चेल्सी २–० ले विजयी भयो ।
हल सिटीका रायन म्यासनको टाउकोमा चोट लागेपछि पहिलो हाफमा सात मिनेट समय थय गरिएको थियो । म्यासनलाई अक्सिन माक्स लगाएर स्ट्रेचरमा राखेर अस्पताल लगिएको थियो ।
यो खेलमा जित निकाल्दै शीर्ष स्थानको चेल्सीको २२ खेलबाट ५५ अंक भएको छ । दोस्रो स्थानको आर्सनलको ४७ अंक छ । १६ अंकसहित हल सिटी पुछारबाट दोस्रो स्थानमा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस