काठमाडौं- आज झिनो अंकले नेप्से बढ्दा ५ अर्ब ३२ करोड भन्दा बढीको कारोबार भएको छ । बुधबार ३ कम्पनीको शेयरमा १० प्रतिशत सर्किट लागेको छ । बाँकी ९ कम्पनीको सर्किट लेभलमा नै कारोबार भएको छ ।
नारायणी डेभलपमेन्ट बैंकको १० प्रतिशत सर्किट लागेको हो । यी कम्पनीको लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । बैंकको शेयरमुल्य प्रतिकित्ता ५७ रुपैयाँले बढेर अन्तिम मुल्य ६२७ रुपैयाँ पुगेको छ ।
त्यस्तै, आँखुखोला जलविद्युत परियोजनाको लगानीकर्ताले पनि १० प्रतिशतका दरले कमाएका छन् । कम्पनीको १० प्रतिशतका दरले शेयरमुल्य बढेको हो । परियोजनाको प्रतिकित्ता १७ रुपैयाँले बढेर अन्तिम मुल्य १८७ रुपैयाँ कायम भएको छ ।
यसैगरी, बोटलर्स नेपालका लगानीकर्ताले पनि १० प्रतिशतले कमाएका छन् कम्पनीको शेयरमुल्य १० प्रतिशतले बृद्वी भएको हो । विशाल बजार, रुरु जलविद्यूत, समता लघुवित्त लगायतको ९ प्रतिशत भन्दा बढी सकारात्मक सर्किट लेभलमा कारोबार भएको नेप्सेले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस