काठमाडौँ- आजदेखि व्यवसायीको मागलाई सम्बोधन गर्दै झापामा जारी निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्ने सर्तमा लकडाउन खुकुलो बनाइएको जनाएको छ ।
डीसीसीएमसीको सोमबार सम्पन्न बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबै व्यवसाय र यातायात खुला गर्ने निर्णय गरेको हो ।
प्रशासनका अनुसार बढी चहलपहल हुने खाद्यान्नलगायतका पसल भने बिहान ६ बजेदेखि बिहान १० बजेसम्म मात्र खुला गर्न पाइने छ ।
स्वास्थ्य सुरक्षाको मापदण्ड तथा समय तालिका पालना नगर्नेलाई कडा जरिवाना गर्ने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस