काठमाडौँ- मकवानपुरका दुई विद्यालय सञ्चालकलाई निषेधाज्ञाको समयमा विद्यालय सञ्चालन गरेको भन्दै जरिवना गराइएको छ ।
कोरोना महामारीका कारण जारी निषेधाज्ञाको समयमा विद्यालय सञ्चालन गर्ने हेटौँडाका दुई विद्यालय सञ्चालकलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले जरिवाना गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कारबाही पर्नेमा हेटौंडा उपमहानगरपालिका–७ नागसोतीस्थित तासिर इंग्लिस सेकेन्डरी विद्यालयका सञ्चालक अमृतप्रसाद ढकाल र हेटौँडा उपमहानगरपालिका–५ स्थित ज्ञानोदय बालवाटिका विद्यालयका सञ्चालक मनहरि गाउँपालिका–५ बस्ने श्यामकुमार बानियाँ रहेको जनाएको छ ।
दुवै विद्यालयका सञ्चालकलाई संक्रामक रोग ऐन, २०२० बमोजिम जनही १० हजार रुपैयाँका दरले जरिवान गरेको कार्यालयले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस