काठमाडौं- कोभिड–१९ महामारीसहित समग्र जनस्वास्थ्यका विषयमा तोकिएका आधिकारिक व्यक्तिबाहेक अरुलाई जानकारी दिन रोक लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ ।
मन्त्रालयमा हिजो बसेको बैठकले सरकारका विभागीय मन्त्रीहरु वा मन्त्रालयले तोकेका पदाधिकारीहरुबाहेकले आधिकारिक जानकारी वा पुष्ट्याइँ गर्न नपाउने निर्णय गरेको हो । मन्त्रालयले जनस्वास्थ्यका विषयमा असम्बन्धित व्यक्तिले सञ्चारमाध्यममा बोल्ने वा टिप्पणी गर्ने गरेकाले यसले नागरिकलाई भ्रमित बनाएको भन्दै यस्तो निर्णय गरिएको जनाएको छ ।
त्यस्तै, मन्त्रालयले सरकारले तोकेका बाहेक व्यक्तिबाहेकले दिएको जानकारी प्रकाशन तथा प्रसारण नगर्न पनि सञ्चारमाध्यमहरुलाई सूचित गरेको छ । सो निर्णय कार्यान्वयनका लागि मन्त्रिपरिषद्को कार्यालयमा पठाउन लागिएको मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस