टोकियो- कोरोना भाइरसको संक्रमणका कारण हाहाकार भएको सर्जिकल मास्क जापानको कोवेस्थित रेडक्रसको एक अस्पतालबाट चोरी भएको हो । चोरहरुले उक्त अस्पतालबाट करिव ६ हजार सर्जिकल मास्क चोरेर लगेका हुन् ।
चारवटा बाकसमा राखिएका उक्त मास्कहरु कोवेस्थित उक्त अस्पतालको भण्डारण कक्षबाट चोरी भएको उक्त अस्पतालका एक अधिकारीले बताएका छन् ।
उनले अगाडि भनेका छन्, ‘अस्पतालमा मास्कको संख्या धेरै भएकाले हाल उक्त चोरीले कुनै असर नगर्ने तर सो घटना अत्यन्त निन्दनीय छ।’
अस्पताल श्रोतका अनुसार ती मास्कहरु पक्कै पनि कुनै मेडिकल स्टोरमा सस्तो मुल्यमा बेचिएका हुनपर्छ । हाल कोरोना भाइरसका कारण चीनपछि दोश्रो बढी प्रभावित राष्ट्र जापान हो ।
यता जापान सरकारले मास्क निर्माताहरुलाई आफ्ना उत्पादनलाइ बढाउन अनुरोध गरेको छ । स्वास्थ्यप्रति सचेत राष्ट्रका मेडिकलहरुमा मास्कको हाहाकार हुनु दुखद हुने भन्दै सरकारले उनीहरुलाई आफ्नो उत्पादन बढाउन अनुरोध गरेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस