विराटनगर-‘स्वस्थ जीवन प्रवद्र्धनका लागि धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन’ अभियान आज यहाँबाट शुरु भएको छ ।
प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले शुरु गरेको सो अभियानले ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ भन्ने प्रमुख सन्देश दिए ।
समाजिक विकासमन्त्री जीवन घिमिरेले धुम्रपानले समाजलाई नकारात्मक बाटोतर्फ धकल्ने गरेको बताउँदै यसको बिक्रीमा रोक लगाउनुपर्ने बताउनुभयो । सबैको साथ र सहयोगको अपेक्षा गर्दै मन्त्री घिमिरेले आउने वर्षमा प्रदेश नं १ लाई धुम्रपानमुक्त घोषण गर्ने जानकारी गराए।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सुर्तीजन्य पदार्थ बेचबिखनदेखि उत्पादनसम्ममा रोक लगाउन सकेमात्र यो अभियान सफल हुने बताए। विद्यालय, कलेज जस्ता संवेदनशील ठाउँ वरपरमा यस्ता सामानमा बिक्री गर्न रोक लगाउनाका साथै बिक्री–वितरण गर्नेलाई कानूनअनुसार सजाय दिन सकेमा समाज स्वच्छ हुने धारणा सो अवसरमा सहभागीले व्यक्त गरे।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस